पहिचान र नागरिकता
हरि उप्रेती अमेरिका, १२ मंसिर मानिसलाई जन्मसिद्ध विवेकशील प्राणीको रूपमा विज्ञानले प्रमाणित गरेको कुरा सर्वविधित नै छ । उसले जन्मँदै आफ्नो पहिचान लिएर आएको हुन्छ अनि पछि मात्र उसले जन्मेको देशको वा अन्य कुनै कारणबाट नागरिकता प्राप्त गर्दछ । यसबाट नै के पुष्टि हुन्छ भने पहिचान र नागरिकता एक अर्काका पर्यायवाची होइनन् । अब लागौँ


