भाषा, संस्कृति र अस्तित्व

भाषा मानव सभ्यताको मेरुदण्ड हो । यो केबल सञ्चारको साधनमात्र होइन, बरू समाजको ऐना हो, जसले कुनै समुदायको इतिहास, परम्परा र पहिचान झल्काउँछ । भाषा मानिसको अस्तित्वसँगै विकसित भएको तत्व हो, जसले मान्छेलाई अन्य प्राणीहरूबाट अलग पार्छ । भाषाले हामीलाई हाम्रा भावना, विचार, सपना र आकांक्षा व्यक्त गर्न सघाउँछ । तर, के भाषा केबल बोलीचालीको […]

भाषा, संस्कृति र अस्तित्व Read More »